नियम १४५
खर्च कटौतीको प्रस्तावको सूचना

कुनै शीर्षकमा खर्च रकम घटाउन प्रस्ताव प्रस्तुत गर्न चाहने सदस्यले विनियोजन विधेयक माथिको सैद्धान्तिक छलफल समाप्त भएपछि दिनु पर्नेछ । यसरी सूचना दिँदा कुनै शिर्षकमा एक मन्त्रालयमा एक दल वा स्वतन्त्र सदस्यको तर्पmबाट एकमात्र सूचना दिन सकिनेछ ।